Monday, August 24, 2015

एक तले घर चाहियो

यो पेज म आफुलाई एउटा घर आवस्यक परेकोले विज्ञापनको लागि आफैले खोलेको हो...भरतपुर नगरपालिका भित्र, लंकु, कृष्णपुर, शारदानगर, गौरिगंज, नारायणपुर, यंगेपुरी, बिकाश चोक आसपास तीस लाखसम्मका घर बिक्रीमा छन् भने सम्पर्क गर्नुहोला....कृपया एजेन्टले कस्ट नगर्नुहोला

सम्पर्क : Chitwantrade@gmail.com